वन र कृषि क्षेत्रका राम्रा पक्ष र चुनौतीको बारेमा छलफल
वन र कृषि संग जोडिएर धेरै आए आर्जनका कार्यहरु गर्न सकिने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । वन कृषिका क्षेत्रमा लगानी गर्न सके उत्पादनमुखी बन्न सकिने भएपनि स्रोत र साधनका कमीले मान्छे ब्यवसायविहीन भएर बस्न बाध्य भएको उनीहरुको धारणा थियो । स्थानीय तहमा कृषिमा आधारीत निती निर्माण बने पनि कार्यान्वयन हुन नसकेको उनीहरुको भनाई … Continue reading वन र कृषि क्षेत्रका राम्रा पक्ष र चुनौतीको बारेमा छलफल
0 Comments