नेतृ बिन्दा पाण्डेको “भुइँमान्छे” पढी भ्याउंदा

नेकपा एमाले भित्र अत्यन्तै अध्ययनशिल , प्राज्ञ, संघर्षशिल , स्पष्ट वक्ता र जुझारु स्वभावको परिचय बनाएकी आदरणीय नेतृ डाक्टर बिन्दा पाण्डे ज्यू द्वारा लिखित “आश्रय सुरक्षा र सम्पर्कका सारथि भुइँमान्छे ” नामक पुस्तक अध्ययन पश्चात् सो बारेमा एक पाठकिय बिचार टिप्पणी राख्ने कोशिस गर्दैछु । लेखिकाका यस अघि “समानताका पाइलाहरु ,धर्ती माथीको दाबी र संसदीय … Continue reading नेतृ बिन्दा पाण्डेको “भुइँमान्छे” पढी भ्याउंदा