छत बाट खसेर घाइते भएकि तुलसीपुर कि किशोरी काेे मृत्यु



दाङको तुलसीपुरमा घरको छतबाट खसेर गम्भीर घाइते भएकी एक किशोरीको उपचारकै क्रममा मृत्यु भएको छ ।

तुलसीपुर ५ रानिजरुवा निवासी १७ वर्षिया कमला केसि बेलुका पौने ७ बजेको समयमा घरको छतबाट खसेर गम्भिर घाइते भएकी थिइन ।

घाइते केसि को कोहलपुर मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ ।

प्रकाशित मिति : २०८० माघ १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस्