शान्तिनगर २ को खेलकुद समिती अध्यक्षमा पुर्ण केसि चयन



शान्तिनगर गाउपालिका वडा न २ को खेलकुद समिती अध्यक्षमा पुर्ण केसि चयन हुनु भएको छ ।शान्तिनगर गापालिका वडा नं २ का वडा अध्यक्ष शुनिल ओलिको अध्यक्षतामा बसेको बैठकले केसिको अध्यक्षतामा ७ सदस्य सहितको समिती चयन गरेको छ ।

उक्त कार्यसमितिको अध्यक्षतामा पुर्ण केसि,सचिब विशाल बिस्ट कोषाध्यक्षमा रिता गुरुङ,सदस्यहरुमा दल व. के सि,राधा डाँगि, मनोज भन्डारी,रुपेश बोहोरा,भिम वलि,शंकर बिष्ट,भिमा वलि बिनिता घर्ती रहनु भएको छ ।

शान्तिनगर २ को खेलकुद जगतलाई थप उर्जागर गर्दै आफुले खेलकुद र खेलाडिको लागि सक्दो प्रयास गर्दै समग्र २ नं वडालाई खेलकुद बिकाशको रुपमा अघि बढाउने अध्यक्ष केसिले बताउनु भयो।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष सुनिल ओलिले नब चयन टिमलाई बधाई दिदै वडाको समग्र खेलकुद जगतलाई माथी उठाउन सल्लाह दिदै बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भयो ।

प्रकाशित मिति : २०८० माघ ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस्