प्रकाशित मिति : २०७९ असार १४ गते मङ्गलवार
अनौठो जन्ती ढुङ्गा
जन्ती अलप भएको स्थानको रुपमा परिचित यस स्थानमा एकै किसिमका हजारौं ढुङ्गाहरु रहेका छन । तुलसीपुर उपमहानगरपालिका वडा नं.१४ ड्वाङपुर देखि दक्षिण तर्फको पहाडको टाकुरामा रहेको यो स्थान सडक सञ्जाल संग जोडिएको छ ।
प्रतिक्रिया दिनुहोस्