तुलसीपुर भाइरल पुल, बबई नदीमा सञ्चालित मोटरबोट चढ्नेहरुकाे घुइँचो ( फाेटाे फिचर)



दाङको तुलसीपुर उपमहानगरपालिका – ११ मोतिपुरस्थित भाइरल पुल नजिक बबई नदीमा सञ्चालित मोटरबोट चढ्न दिनहु भिड लाग्ने गरेकाे । आज साेमबार नयाँ बर्षकाे अवसरमा पनि त्यहा हजारौं आन्तरिक पर्यटकहरुकाे घुइँचो लागेकाे थियाे ।

माेटरबाेटमा चढ्न बिहान ११ बजे टिकट लिएकाहरु साझ पाँच बजे सम्म पनि पालाे नपाएकाे एक पर्यटकले बताए । आज देखिएको दृश्य यस्तो छ ।

प्रकाशित मिति : २०८२ बैशाख १ गते सोमवार
प्रतिक्रिया दिनुहोस्