आज २०८१ साल असोज १४ गते । सन् २०२४ सेप्टेम्बर ३० तारिख। आश्विन कृष्ण पक्षको त्रयाेदशि तिथि। ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको राशिफल
मेष राशि -धार्मिक,सामाजीक एवं अध्ययनमा रुचि वढ्ला । साहस बढ्ला ,कार्यमा सहजता होला ।नयाँ ज्ञान हासिल गर्नाले कार्यमा सहजता छाउला ।धनार्जनका स्रोतहरु बढ्लान् ।
बृष राशि -बोलि व्यवहारको प्रसंसा होला । बाणिकै कारण कार्यसम्पादमा सहजता छाउला ।सम्पत्ति सम्वन्धि मुद्दामामिलामा सफलता होला । वित्तिय क्षेत्रमा सजगता अपनाउनु पर्ला ।
मिथुन राशि -सामाजीक प्रतिष्ठा वढ्ला । पारीवारिक सर सहयोगले कार्यहरु सहजै सफल होलान् ।व्यवसायमा प्रगति होला । नयाँ योजनाहरु बन्लान् ।
कर्कट राशि -स्वास्थ्यमा अलिक ख्याल राख्नु पर्ला केही असहजता उत्पन्न होला । सकारात्मक सोच र ढृट ईच्छा शक्तिले हरेक कार्य सफल होलान् ।आज स्वयंको आत्म निरिक्षण गर्न सकिनेछ ।
सिंह राशि -दिन प्रेमिल बन्ला ।उत्साह र आनन्दमय जीवन बन्ला आम्दानिका नयाँ श्रोतहरु बन्लान् ।सृजनात्मक कार्यमा सरिक भैएला ।आर्थिक पक्ष राम्रो हुदै जाला ।
कन्या राशि –स्वास्थ्यमा सुधारता आउला ।धैर्यता एवं साहसले कार्य सम्पादनमा सहजता छाउला ।समस्याहरु समाधान होलान् ।व्यक्तिगत सम्वन्धमा भने ख्याल राख्नुहोला ।
तुला राशि -अध्ययन एवं अनुसन्धानका क्षेत्रमा प्रगति होला । वित्तिय क्षेत्रमा सन्तुलन कायम होला ।कार्यमा चुनाैतिहरु आउछन् तर संयमता एवं धैर्यताले सहजता ल्याउला ।
बृश्चिक राशि -आज मनमा विलासिता छाउला । खर्च वृद्दि होला । पारिवारीक प्रेम वृद्दि होला । निर्णय गर्दा विशेष ख्याल राख्नु होला ।
धनु राशि -पारिवारिक खुसियालि छाउला ।कार्य क्षेत्रमा नयाँ अवसरहरु प्राप्त होलान् ।यात्राको योजना बन्ला ।
मकर राशि -आर्थिक पक्ष वलियो होला ।तर्क गर्ने क्षमता वढ्ला ।छोटो एवं सफल फलदायि यात्रा होला ।
कुम्भ राशि –धार्मिक तथा सामाजीक कार्यमा मन जाला । व्यक्तिगत् जीवनमा खुसि छाउला । आत्मविश्वास उच्च होला ।पारीवारिक प्रेम वढ्ला ।
मिन राशि –दीर्घकालिन योजना बन्दै छन् भने अलिक ध्यान दिनु पर्ला । पारिवारीक प्रेम वढ्ला ।करियरमा नयाँ जीम्मेवारी थपिएला ।
वास्तु टिप्स –
उत्तर सटर भएको पसलमा कुन कुरा कहाँ राख्ने?
– पुजा गर्ने ठाउँ पूर्व उत्तर बनाउने ।
-पसल धनी उत्तर फर्केर बस्ने ।
-धन राख्ने घर्रा उत्तर खुल्ने बनाउने ।
– बस्दा सके सम्म पश्चिम दक्षिण दिशामा वस्ने ।
– अलिक छिटो बेच्ने सामान पश्चिम उत्तर राख्ने ।
– बिम मुनि नबस्ने ।
– ईनभटर हरु पूर्व दक्षिणमा राख्ने ।