तुलसीपुर खानेपानी निर्वाचन अपडेट: ६१०३ गणना गर्दा

अध्यक्षमा यमकान्त भण्डारी (काँग्रेस)काे अग्रता कायमै


तुलसीपुर खानेपानी निर्वाचन अपडेट: ६१०३ गणना गर्दा, बेलुका ८:५० मिनेटसम्मकाे मत परिणाम
अध्यक्ष :
१) सिताराम शर्मा (माओवादी केन्द्र ): २०५५
२) यमकान्त भण्डारी (काँग्रेस) : २५९९
३)मनाेज लामिछाने (एमाले) : १०९०
उपाध्यक्ष:
१) दुर्गा प्रसाद भण्डारी ( जनमाेर्चा): ११७०
२) नारायणप्रसाद शर्मा (काँग्रेस): २४५६
३) लक्षमण केसी (राप्रपा) :१६४७
सचिब:
१) रूद्रबहादुर वली ( विप्लव) : ९४६
२) रञ्जन कुमार गाैतम (काँग्रेस) : २१८४
३) भुवन भुषाल (एमाले) : २०७२
काेषाध्यक्ष :
१) भाेला प्रसाद थापा (काँग्रेस) : २८७४
२)शुसिला न्याैपाने (एमाले) :१२८२
३) कर्णबहादुर वली (माओवादी केन्द्र) :१०४१

प्रकाशित मिति : २०८१ चैत्र ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्