भदौ २७ आजकाे राशिफल



 

आज २०८१ साल भदौ २७ गते बिहीबार तदनुसार सन् २०२४ सेप्टेम्बर १२ तारिख। भाद्र शुल्क पक्षको नवमी तिथि।  ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माका अनुशार आजकाे राशिफल

 

मेष राशि -सामाजीक तथा पुन्यादि कार्यमा सरिक भैएला । आजकाे प्रयासमा कार्यहरु सजिलै सम्पादन हाेलान् ।व्यवसायमा नयाँ याेजना बन्नेछन् । आजकाे दिन मध्ययम फलदायि रहेकाे छ ।

बृष राशि -स्वास्थ्य समस्या बढ्न सक्छ । राजनितिक तथा समाजीक कार्यमा सफलता नहाेला ।कार्य सम्पादनमा अग्रजकाे अाशिर्वादले सहजता प्राप्त हाेला ।

मिथुन राशि – आज मनलाई सद्गुणि वनाउदा फाईदा हाेला । दिन प्रेमिल रहला ।राजनिति तथा सामाजीक क्षेत्रमा सफलता हाेला ।

कर्कट राशि – आज खानपानका कारण स्वास्थ्यमा समस्या हाेला । मन अस्थिर तथा वेचैन रहला । आफ्नै वाट धाेका पाईन सक्छ ख्याल राख्नु हाेला ।

सिंह राशि – आज विद्यार्थीका लागि दिन राम्राे रहेकाे छ । अध्ययनमा मन जाल । मित्र सहयाेग प्राप्त हाेला ।

कन्या राशि -अधुरा कार्यहरु केहीँ मात्रामा सम्पादन् हाेलान् । प्रेम सम्वन्ध मिठास पूर्ण हाेला । प्रतिस्पर्धा मा सफलता हात लाग्ला ।

तुला राशि – आज काराेवारमा बिशेष ख्याल राख्नु हाेला । एकअर्कामा मनमुटाव हुन सक्छ ।संयम रहदा उत्तम हाेला ।

बृश्चिक राशि – आज मध्ययम फलदायि दिन रहेकाे छ । अघिल्ला कार्यहरुले मनमा हर्ष उत्पन्न हाेला । दाम्पत्य सुख बढ्नेछ । हतारीएर कुनैपनि कार्य नगर्नुहाेला ।

धनु राशि – अधुरा र आटेका कार्यहरु विस्तारै अगाडि वढ्लान् । मांगलिक कार्य परिवारमा सम्पादन हाेला । मन प्रसन्न रहला ।

मकर राशि – राजनैतिक तथा सामाजीक कार्यमा मन जाला । तपाईकाे कार्यकाे प्रसंसा बढ्ला । बेलुका तिरकाे समय भने अलिक समस्यापूर्ण रहला ।

कुम्भ राशि – तपाईकाे कार्यकाे प्रसंसा बढ्नेछ। सम्मान पाईएला । अध्ययन ,अध्यापन क्षेत्र शुभ छ ।मित्रवत् सम्बन्ध प्रगाढ रहला ।

मिन राशि – स्वास्थ्यमा समस्या वढ्न सक्छ अलिक ख्याल राख्नु हाेला । चाेटपटककाे भए रहन सक्छ । महिला मित्रकाे सहयाेग ले कार्यमा सहजता आउला ।

आजकाे लागि वास्तु टिप्स :-
जाे व्यक्ति पूर्व वा दक्षिण दिशामा शिर गराएर सुत्छ उसकाे बुद्दि तिक्ष्ण हुन्छ र स्वस्थ हुन्छ ।

जसले उत्तर शिरानी वनाएर सुत्छ उसले धन र एेश्वर्य गुमाउँछ ।

जसले पश्चिम शिरानी गरेर सुत्छ उसलाई चिन्ता वा डिप्रेसनकाे शिकार वन्नु पर्छ । अतः हामीले वास्तु अनुसार पश्चिम र उत्तर शिरानी गरेर कहिले पनि सुत्नु हुदैन ।

भाेजन गर्दा पनि पुर्वा वा उत्तर मुख गरेर नै भाेज लिनु पर्छ जसले हाम्राे स्वास्थ्यलाई अझ स्वस्थ वनाउन मद्दत् गर्दछ ।

ज्याैतिषाचार्य तथा वास्तुविद् माधवा शर्मा (महिला ज्याेतिषि )
सचिव – नेपाल ज्याेतिष परिषद् लुम्बिनी प्रदेश
मनकामना ज्याेतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन दाङ ।
फाेन नं 9848060799

प्रकाशित मिति : २०८१ भाद्र २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्