नेकपा एमाले दङ्गिशरण चारकाे वडा कमिटी अध्यक्षमा रेशम वली



नेकपा एमाले दङ्गिशरण गाउ कमिटी अन्तर्गत वडा न चार को वडा अधिबेशन आज साेमबार सम्पन्न भएको छ ।

अधिबेशनले रेशम वलीको अध्यक्षता मा १९ सदस्यीय नँया कमिटि गठन गरेको छ। जसको उपाध्यक्षमा पार्बति खड्का, सचिबमा राज कुमार चौधरी ,उप सचीवमा लक्ष्मी डाङ्गि, उप सचिबमा नारायन गिरि रहनु भएको छ ।

यस्तै कमिटीको सदस्यहरुमा शंकर चौधरी ,बिमला नेपाली, लक्ष्य बहादुर वलि, ढक ब वलि, कमल बुढाथोकी ,कृपाराम चौधरी ,डम्बर लाल अधिकारि, पुस्कर चौधरी , शुस्मा चौधरी ,जितराम थारु, निमा चौधरी , शोभाराम चौधरी ,सन्देश परियार, टिका कार्कि खडका लगाएत रहेेका छन् ।

त्यसैगरि कमिटीले पुस्कर वस्नेत, चैन थारु, कासिराम थारु, माइताराम चौधरी , जोखना थारु लाई सल्लाहकारमा चयन गरेको छ ।
भिम वलीकाे अध्यक्षता तथा केन्द्रिय कमिटि सदस्य कोमल ओलिकाे प्रमुख आतिथ्यतामा अधिबेशन सम्पन्न भएको हाे ।

प्रकाशित मिति : २०८१ मङ्सिर ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्