संस्कृत विश्वविद्यालय आयुर्वेद क्याम्पसमा अखिल संयुक्तको प्यानल विजयी



संस्कृत विश्वविद्यालय आयुर्वेद क्याम्पसमा अखिल संयुक्तको प्यानल विजयी

दाङस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पसमा अखिल संयुक्तका हेमन्त बञ्जाडेसहितको प्यानल विजयी भएको छ । अखिल संयुक्तका हेमन्त बञ्जाडेले ८३ मत प्राप्त गरी गरे । उनका निकटमत प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेद्वार अजयप्रताप चोबेले ६१ गरे । नेविसंघका बसन्त अधिकारीले ४५ मत प्राप्त गरे ।

१९७ मतदाता रहेको केन्द्रीय आयुर्वेद क्याम्पसमा १८९ मत खसेको थियो । संस्कृत विश्वविद्यालयको विश्वविद्यालय विद्यापिठ बेलझुण्डी र जनता विद्यापिठ बिजौरीमा भने विद्यार्थी संगठनको तालाबन्दीका कारण निर्वाचन हुन सकेन ।

प्रकाशित मिति : २०७९ चैत्र ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस्