दाङमा भरुवा बन्दुक सहित एक युवा पक्राउ



५ थान भरुवा बन्दुक सहित ६ जना पक्राउ | BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

दाङ स्थीत गढवा गाउँपालिकाका एक युवा भरुवा बन्दुक सहित पक्राउ गरेको जनाएको छ । गढवा गाउँपालिका ८ डाडाँगाउँ बस्ने ३२ वर्षीय मान सिंह सुनारलाई १ थान भरूवा बन्दुक सहित गएराति प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोईलाबास, ईलाका प्रहरी कार्यालय गढवा र बिओपी सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त टोलीले सुनारलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्