सवारी दुर्घटनामा एकको मृत्यु



छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु - Pokhara News

प्युठानमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । सिमरुक गाउँपालिका ४ बस्ने २५ वर्षीय सेरा शुलभ साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सरुमारानी गाउँपालिका ६ मोतिपुरस्थित सडकमा लु. ५८ प ६१२० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : २०८० बैशाख २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस्