नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीको सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित हुनुभएको छ । सचिवमा मनोनयन दर्ता गराएका गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता लिएपछि आचार्य निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
आर्चायको प्रस्तावकका एमाले दाङका सचिव मनोहर बुढाथोकी र समर्थकमा अध्यक्ष हुकुम बस्नेत हुनुहुन्थ्यो ।
सहमतिमा उहासँगै सचिव पदका मनोनयन दर्ता गराएका सोमनाथ सापकोटाले अहिले उम्मेदारी फिर्ता लिएपछि आचार्य निर्विरोध भएको एमाले प्रचार विभाग प्रमुख डीआर घिमिरेले जानकारी दिनुभयो।
प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार