महायज्ञको छैठौँ दिन मध्यान्ह्सम्म २ करोड ५८ लाख आर्थिक संकलन



दाङको तुलसीपुरमा श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ सञ्चालन भइरहेको छ । माघ १३ गतेदेखि तुलसीपुर स्थित अरनिको मैदानमा सञ्चालन भएको महायज्ञमा विभिन्न दानदाताहरुबाट २ करोड ५८ लाख बढि आर्थिक सहयोग प्राप्त भएको छ ।
महायज्ञ सञ्चालनको छैठौँ दिन बिहिबार मध्यान्ह्सम्म २ करोड ५८ लाख ६८ हजार ७ सय २५ रुपैयाँ आर्थिक सहयोग संकलन आर्थिक संकलन उपसमितिले जनाएको छ । तुलसीपुर ४ स्थित हलवारमा मानवसेवा आश्रमको भवन निर्माण सहयोगार्थ महायज्ञमा विभिन्न संघसंस्थाहरुले पनि सहयोगको प्रतिवद्धता जनाएका छन् ।
संस्थागत प्रतिबद्धतामा सबैभन्दा बढि अहिले सम्म लायन्स क्लवले १ करोड ३२ लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । यसैगरी ब्यक्तिगत रुपमा तुलसीपुर उपहानगरपालिका वडा नम्वर ६ निबासी हरिबहादुर खड्का,गोमा खडका र छोरा प्रशान्त खडकाले आश्रमको एउटा कोठा निर्माण गर्ने गरी ५ लाख ५ हजार ५ सय ५५ रुपैया प्रदान गरेका छन् ।
त्यस्तै,हिमाल एकाडेमि स्कुल तुलसीपुरबाट एक लाख २५ हजार ४ सय ५५, एक लाख २५ हजार १ सय रुपैया तुलसीपुर उपमहानगरपालिका ५ सुर्खेत रोडका लालबहादुर गुरुङ, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का मिनराज वलीबाट एकलाख १६ हजार ५ सय ५५ रुपैया, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ की खुटि सापकोटाबाट १ लाख १५ हजार ५ सय ५१,तुलसीपुर ५ का रक्षाराम गुप्ताबाट एक लाख ११ हजार ५ सय ११,तुलसीपुर ५ नामीनगरका भिमबहादुर केसीबाट १ लाख ११ हजार ५ सय ५५ रुपैया आर्थिक सहयोग प्राप्त भएको छ ।
त्यस्तै, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ की कविता रानाबाट एकलाख ११ हजार १ सय ११,तुलसीपुर ५ का नरेशकुमार राजभण्डारीबाट एक लाख ११ हजार १ सय ११ रुपैया, तुलसीपुर २ का भगवती शर्माबाट १ लाख ११ हजार १ सय ११,तुलसीपुर ५ का भरतकुमार श्रेष्ठबाट १ लाख ११ हजार १ सय ११,तुलसीपुर ४ का पदमबहादुर खत्रीबाट १ लाख ११ हजार १ सय ११,तुलसीपुर ५ का मोहनमान श्रेष्ठ बाट १ लाख ११ हजार १ सय ११, तुलसीपुर ७ का यादवकुमार महर्जनबाट १ लाख ११ हजार,तुलसीपुर ६ का सुरेश हमालबाट १ लाख ५ हजार ५ सय ५५,तुलसीपुर ५ का गेहन्द्रकुमार गिरीबाट १ लाख १ हजार १ सय ११, तुलसीपुर ९ का टिकाराम रेग्मीबाट १ लाख १ हजार ५ सय ५५ रुपैया,तुलसीपुर ६ का बिरेन्द्र महराबाट १ लाख २ हजार १ सय ५५ रुपैया, तुलसीपुर १३का शान्ता शाहबाट १ लाख १ हजार १ सय नगद प्राप्त भएको छ ।
त्यस्तै नगद दान गर्नेमा तुलसीपुर ६ का तरकारी तथा फलफुल कृषि बजारबाट ७५ हजार १ सय ५,तुलसीपुर १ भमकेका न्युरे परिवारबाट ७५ हजार १ सय ७५ रुपैया,तुलसीपुर ४ का अरुणकुमार आचार्यबाट ७१ हजार १० रुपैया,तुलसीपुर ६ का एकराज आचार्यबाट ५६ हजार ६ सय ५६ रुपैया,तुलसीपुर ४ रक्षाचौरका धु्रव गौतमबाट ५५ हजार ५ सय ५५ रुपैया, तुलसीपुर ११ का बुद्धिलाल भण्डारीबाट ५५ हजार ५५ रुपैया, तुलसीपुर ११ का टेकबहादुर डाँगीबाट ५५ हजार ५ सय ५५ रुपैया प्राप्त भएको छ ।
तुलसीपुर ७ का अन्जु गौतमबाट ५६ हजार ६ सय ५६ रुपैया, तुलसीपुर ११ बस्ने धनबहादुर केसीबाट ५५ हजार ५ सय ५५,तुलसीपुर ५ का डिल्लीराज शर्मा धितालबाट ५५ हजार ५ सय ५५ रुपैया,तुलसीपुर ३ का केशवराज खरेलबाट ५५ ५ रुपैया, तुलसीपुर ५ का गुरु प्रसाद सुबेदीबाट ५५ हजार ५ सय ५५ , तुलसीपुर ४ का डम्वरबहादुर रोकाबाट ५५ हजार ५ सय ५५ , तुलसीपुर ६ का नारायणप्रसाद रजौरेबाट ५५ हजार १ सय ५५ रुपैया,त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिबाट ५५ हजार ५ सय ५५ रुपैया,गे्रट अरणीको माबि तुलसीपुरबाट ५५ हजार ५ सय ५५ रुपैया,तुलसीपुर ६ बरुवागाँउका दलबहादुर वलीबाट ५५ हजार १ सय ५१,तुलसीपुर ४ का शरद कुमार आचार्यबाट ५५ हजार ५ रुपैया, तुलसीपुर ९ का लक्ष्मी चालिसेबाट ५५ हजार ५५ रुपैया, तुलसीपुर ८ का मोहनलाल दाहालबाट ५१ हजार १ सय ८४,तुलसी हस्पीटलबाट ५५ हजार १ सय ५ रुपैया,जय श्री हनुमान उद्योग तुलसीपुर ९ बिजौरी बाट ५१ हजार १ सय ११ रुपैया,जयश्री हनुमान ईट्टा उद्योग ५१ सय ११ रुपैया,तुलसीपुर ५ का खेमकान्त पाण्डेबाट ५१ हजार १ सय ५ नगद रुपैया मानव सेवा आश्रमको भवन निमार्णार्थ सहयोग प्राप्त भएको छ ।

प्रकाशित मिति : २०८० माघ १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्