सती बचत तथा ऋण सहकारी सस्था को १४ औं वार्षिक साधारणसभा सम्पन्न



 

सती बचत तथा ऋण सहकारी सस्था लि .दंगीशरण ३ को १४ औं वार्षिक साधारणसभा आज हेकुलिमा सम्पन्न भएको छ ।

सति बचत संस्थाका अध्यक्ष बसन्ती वलिको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा सभा सम्पन्न भएको हाे ।

सभामा कोषाध्यक्ष बिमला गिरीले आर्थिक आय ब्यय प्रस्तुत गर्नुभएको थियो ।

सभामा जिल्ला समन्वय सदस्य टोपाराम चौधरी, नेकपा माओबादि दङ्गिशरणका सचिव दिपक गाैतम, समृद्ध समाज दङ्गिशरणका सचिव बालकृष्ण खड्का लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

सस्थाकी कार्यसमिति सदस्य अन्जु खत्रीकाे स्वागत मन्तब्य बाट शुरु भएको सभाकाे सहजिकरण उमा बस्नेतले गर्नुभएको थियाे ।

सभामा सहकारीका करीव १५० बढि महिलाहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्