आज २०८१ असोज ११ गतेकाे राशिफल



आज २०८१ साल असोज ११ गते  । सन् २०२४ सेप्टेम्बर २७ तारिख। दशमी  श्राद्ध। आश्मिन कृष्ण पक्षको दशमी  तिथि। विश्व पर्यटक दिवस ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको राशिफल

मेष राशि –आज दिन शुभ रहला । आत्विश्वास वढ्ला ।महत्वपूर्ण कार्यसम्पादन होलान् । पारीवारिक सद्भाव बढ्ला ।

बृष राशि- आर्थिक मामिलामा सुधार आउला ।सामाजीक प्रतिष्ठा वढ्ला ।पारिवारीक सन्तुलन कायम रहला ।

मिथुन राशि –नयाँ अवसर प्राप्त होला ।वैदेशिक यात्राको सम्भावना रहला ।सामाजीक आर्थिक क्षेत्र राम्रै रहला ।

कर्कट राशि -व्यक्तिगत् प्रयासमा धेरै लाभ होला ।परीवारमा खुसिको माहोल बन्ला ।सामाजीक कृत्यमा सरिक भैएला ।

सिंह राशि -साहसिक कार्यमा सफलता मिल्ला ।करियर एवं आर्थिक पक्षमा भने सफलता मिल्ला ।

कन्या राशि -स्वास्थ्य मा सुधार आउला ।बिध्यार्थीको लागी आज दिन उत्साहपूर्ण रहला ।अनावश्यक खर्च वढ्ला ।

तुला राशि-साहस र आत्मविश्वास बढ्ला ।कार्य क्षेत्रमा जीम्वेवारी थपिएला ।पारीवारिक सुख मिल्ला ।

बृश्चिक राशि -आज मध्ययम फलदायि दिन रहला । सामाजीक आकर्षण भने वढ्ला ।महत्वपूर्ण कार्य सम्पादन हुनेछन् ।

धनु राशि -यात्रा एवं स्वास्थ्यमा ध्यान राख्नु पर्ला । अन्य क्षेत्रमा सफलता मिल्ला ।वन्धु को सहयोग पाएएला ।

मकर राशि -सामाजीक कार्यमा मन लाग्ला । आत्मविश्वास वढ्ला ।व्यवसायिक सफलता मिल्ला ।

कुम्भ राशि -साथीभाई संगको सम्बन्धमा सुधार होला । त्मविश्वाले गरिएका कार्य सजिलै सफल होलान् ।

मिन राशि -आर्थिक पक्ष वलियो हुनेछ ।। कार्य क्षेत्रमा नयाँ जिम्मेवारी थपिएला ।स्वास्थ्यमा ख्याल राख्नु पर्ला ।अध्ययन भने राम्राे रहला ।

वास्तु टिप्स-
पूर्व मुखि व्यवसायमा कुन कुरा कता राख्ने

-साहुँजी जहिले पनि उत्तर मुख फर्केर बस्ने वा नमिले पूर्व मुख वस्ने ।
-ग्राहक डिल गर्दा दक्षिण वा पश्चिम फर्कने वनाउने ।
-पैसा राख्ने घर्रा उत्तर खुल्ने वनाउने ।
– पैसा राख्ने घर्रामा अन्य कागजात, चावि वा कुनै पनि विल आदि नराख्ने ।
– नैऋत्य कुनामा मेन साहुँजी वस्दा अझै उपर्युक्त रहन्छ ।
-पुजा स्थल ईशान वा उत्तर वा पश्चिम उत्तर वनाउने।
दियो वाल्दा जहिले पनि पूर्व वा उत्तर दिशामा फर्काएर वाल्ने।
-विजुली संग सम्वन्धित् सामाना पूर्व दक्षिण कुनामा राख्ने।
-छिटो बेच्ने सामान पश्चिम उत्तरमा राख्ने।
– ह्यावि सामान दक्षिण हुदै पश्चिम भरी राख्ने ।

प्रकाशित मिति : २०८१ असोज ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्