नेकपा एमाले दङ्गिशरन गाउ कमिटी अन्तर्गत वडा न २ को वडा अधिबेशन आज सम्पन्न भएको छ । अधिवेशनले घनश्याम शाहको अध्यक्षतामा १५ सदस्यीय नँया कमिटि गठन गरेको छ ।
जसको उपाध्यक्षमा झग्गु राणा, सचिबमा दिप बहादुर सार्कि, उप – सचीवमा अन्जना वि.क., उप – सचिबमा विजुली वि.क. रहनु भएको छ ।
यस्तै सदस्यहरुमा लक्ष्मण खड्का, मीन बहादुर वि.क, टिकाराम बस्नेत, जागुराम चौधरी , लुमा चौधरी , लक्ष्मण थारु, लिला बहादुर कवर, इश्वरी गौतम, इश्वरी बहादुर पुन, ओम बहादुर बस्नेत लगाएत छन् ।
माेहन वि. क काे अध्यक्षता तथा केन्द्रिय कमिटि सदस्य तथा दाङ क्षेत्र नम्बर ३ को इन्चार्ज क. कोमल ओलिकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।
प्रकाशित मिति : २०८१ मङ्सिर ५ गते बुधवार