नेवाः खाना महोत्सव’ सम्पन्न

फाेटाे फिचर


नेवार समुदायमा आवद्ध दुई सय २८ जना समुदायले आइतबारदेखि तुलसीपुर उपमहानगरपालिका अगाडि सुरु गरेको ‘नेवाः खाना महोत्सव’ आज सम्पन्न भएको छ  ।

नेवार समुदायका मानिसहरुले आफ्नो कला, संस्कार र खाना संस्कृति सबै माझ पुर्याउने उदेश्यले आयोजना गरेको तीन दिने महोत्सव एक कार्यक्रमका बिच समापन गरिएको छ ।

महोत्सवमा यःमरी चाकु, यःमरी खुवा, बारा, चुकौनी, चना, बोडी, चटामरी, सेल, माछा र नेवारले उत्पादन गर्ने मदिराका परिकारहरु पनि राखिएकाे थियाे ।

 

 

प्रकाशित मिति : २०८१ पुष २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्