रुकुम पूर्वमा निर्वाचन प्रहरी आन्दोलित



सबै निर्वाचन प्रहरीलाई समान व्यवहार नभएको भन्दै निर्वाचन प्रहरीले जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वको कार्यालय अगाडि आन्दोलित गरिरहेका छन्।

तीन जना निर्वाचन प्रहरीले ड्युटी नगरी तलब भत्ता बुझेको भन्दै अन्य निर्वाचन प्रहरी आन्दोलित भएका हुन्।

प्रहरीले आन्दोलित बनेका निर्वाचन प्रहरीलाई सम्झाउने कोसिस गरिरहेको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्