राप्ती बबई क्याम्पस इकाई सभापतिमा सुर्य प्रसाद शर्मा



पब्लिक क्याम्पस प्राध्यापक संघ राप्ती बबई क्याम्पस इकाई सभापतिमा सुर्य प्रसाद शर्मा चयन हुनुभएको छ ।

तुलसीपुर–१२ मा रहेको राप्ती बबइ क्याम्पसमा शुक्रबार भएको अधिवेनबाट शर्मा सभापतिमा सर्बसम्मत चयन हुनुभएका हो ।

यसैगरी उपसभापतिमा वासुदेव रिजाल, सचिवमा यशोदा पाण्डे, कोषाध्यक्षमा छवि कुमार वली चयन हुनु भएको छ ।

यस्तै सदस्यमा चमन धिताल, सावित्रा लहरे, रोजिना श्रेष्ठ, डा. प्रेम योगी र चन्द्रमान खड्का चयन हुनुभएको छ ।

प्रकाशित मिति : २०८१ पुष २० गते शनिवार
प्रतिक्रिया दिनुहोस्