वामदेवले गरे नयाँ दलको घोषणा,नाम ‘एकता राष्ट्रिय अभियान’



 

नेकपा (एकता राष्ट्रिय अभियान)का संयोजक वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । आज दिउँसो २ः४५ बजे काठमाडौंको रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी पार्टी घोषणा गर्न लागेका हुन् ।

Ruling party Secretariat decides to nominate Bamdev Gautam as Upper House member

घोषणा हुन लागेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) हुने बताइएको छ ।

नेकपा विभाजन हुनअघि नै एकता अभियान चलाएका गौतमले त्यसलाई पार्टीको रूप दिन लागेका हुन् । उनी नेकपा (एमाले)का पूर्वउपाध्यक्ष समेत हुन् ।

प्रकाशित मिति : २०७९ असार १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्