५.९ म्याग्नेच्युटको भूकम्प

सिन्धुपाल्चोकको नेपाल चीन सीमाना


काठमाडौंमा भूकम्पको धक्का – Nepal Press

बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा गएको छ । भूकम्प ५ दशमलव ९ म्याग्नेच्युटको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यस्तै भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको नेपाल चीन सीमाना नजिकै चिनियाँ भूमिमा रहेको पनि केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का काठमाडौंसहितका आसपासका ठाउँमा महसुस भएको थियो ।

प्रकाशित मिति : २०७९ कार्तिक २ गते बुधवार
प्रतिक्रिया दिनुहोस्