राष्ट्रिय सभाको बैठक भोलिका लागि सर्यो



राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा: निर्वाचन आयोग

राष्ट्रिय सभाको बैठक भोलि बुधवारका लागि सरेको छ । आज बिहान ११ बजेर ११ मिनेटका लागि तय भएको बैठक विशेष कारणवश भोलि बिहान ११ बजेर ११ मिनेटमा बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

आज बस्ने भनिएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समसामयिक विषयमा वक्तव्य दिने सम्भावित कार्यसूची थियो । साथै अर्थमन्त्री डा। प्रकाशशरण महतले आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावसमेत पेस गर्ने कार्यसूची थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्