न्यु.सी.पी.सी दाङको नियमित बैठक सम्पन्न



No description available.

न्यु.सी.पी.सी दाङको नियमित बैठक आज सम्पन्न भएको छ । सस्ंथाका अध्यक्ष नवराज लामीछाने अध्यक्षतामा बैठक बसेको हो । बैठकले विभीन्न प्रश्तावमा छलफल गरेको छ ।

जसअन्र्तगत प्रशताव न. १ मा मा.वि. तुलसीपुर सेन्टरको पत्र सम्वन्धमा छलफलमा गर्दा मा.वि. सेन्टरलाई वालमैत्री घोषणा गर्नका लागि नारायण रेग्मीको संयोजकत्वमा समीती गठन गरी कार्यक्रम गर्ने निर्णय गरेको छ । जसमा सहजकर्ताको रुपमा तुफानबाबु श्रेष्ठ, प्रमीला तिवारी लगाएतका रहनु भएको छ । यस्तै प्रश्ताव न. २ अन्र्तगत लुम्बीनी प्रदेश सरकारसंग कार्यक्रम र वजेट माग गर्ने सम्बन्धमा छलफल गर्दा सामाजीक कार्यलाई निरन्तरता दिनका लागि प्रदेश सरकारसंग कार्यक्रम माग गर्ने निर्णय गरीएको छ । बैठकमा प्रश्ताव न. ३ मा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा  अभियान अन्र्तगत सस्ंथाले सात जना बालबालीकाहरुलाई न्यानो कपडा वितरण गरेर कार्यक्रमलाई सफल बनाउँन सहजीकरण गरेको निर्णय गरेको छ ।

सस्ंथाले अवका दिनमा स्थानीय सरकारसंग समन्वय गरेर महिला, बालबालीकाको क्षेत्रमा सामाजीक उत्तरदायीत्व निर्वाह गर्नेगरि दु्रत गतीमा कार्यक्रम गर्ने निर्णय समेत गरेको सस्ंथाका महासिचव नानीमैया वलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० मङ्सिर २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्