आज २०८१ साल भदौ ३० गते आइतवार तदनुसार सन् २०२४ सेप्टेम्बर १५ तारिख। भाद्र शुल्क पक्षको द्वादशी तिथि। ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माका अनुशार आजकाे राशिफल
मेष राशि – आत्मविश्वास वढ्नेछ।उच्च अधिकारी संग सम्वन्ध राम्राे हुनेछ शिक्षा क्षेत्र शुभ रहला ।अधुरा कार्य सुचारु हाेलान् । कार्य क्षेत्रमा नयाँ अवसर प्राप्त हाेला ।
बृष राशि – अध्ययन र ज्ञान प्राप्तमा सफलता मिल्ला।याेजात्मक कार्यले सफलता पाउला । सामाजीक कार्यमा मान प्राप्त हाेला ।व्यक्तिगत जीवनमा गाेपनियता राख्न अावश्यक छ ।
मिथुन राशि – अनावश्यक विवादमा परिएला। स्वास्थ्य समस्या वढेर आउला । साझेदारीमा काम गर्नु उपर्युक्त नहाेला ।
कर्क राशि -आज सन्तान र प्रेम सम्वन्धमा ख्याल लाख्नुहाेला ।सामाजीक सक्रियता वढ्ला ।साहित्य र मनाेरन्जनमा मन जाला ।विभिन्न अवसरहर प्राप्त हाेला ।
सिंह राशि -आत्मविश्वास वढ्नेछ धर्मकर्ममा मन जाला । अधुरा कार्य पुनः सुचारु हाेलान् ।रचनात्मक कार्यमा सहभागि भैएला ।
कन्या राशि -स्वास्थयमा ख्याल राख्नु हाेला । अनावश्यक विवाद वाट बच्नुहाेला ।व्यवसायमा भने साेचे अनुरुप सफलता मिल्ने छैन । राजनैतिक सफलता भने प्राप्त हाेला ।
तुला राशि -सृजनात्मक कारयमा रुची वढ्ला ।अध्ययनमा राम्राे प्रगति हाेला । पारीवारिक सन्तुलन कायम हुनेछ ।
बृश्चिक राशि -स्वास्थ्यमा ध्यान दिनु पर्ला -।साझेदारीसंग असहमति उत्पन्न हाेला ।वाद विवादवाट बच्नु हाेला ।
धनु राशि – विद्या र ज्ञानले परिपूर्ण भैएला ।अरुलाई प्रभावित् पार्न सकिएला ।न्यायिक कार्यमा सफलता हाेला ।पारीवारिक सन्तुलन कायम हाेला । अार्थिक क्षति भने सहनु पर्नेछ ।
मकर राशि -धैर्यता एवं लगनशिलताले कार्य सहजै सम्पादन हाेलान् ।दिन प्रेमिल हाेला । शिक्षा क्षेत्र शुभ रहेकाे छ ।अात्मविश्वास वढ्ला ।
कुम्भ राशि -स्वास्थयमा ख्याल राख्नु हाेला ।अनावश्यक बिवाद वाट बच्नुहाेला ।गाेपनियता राख्नुहाेला ।मन खिन्न हाेला । उत्साह घट्नेछ ।सामाजीक कार्यमा हात नहाल्दा नै शुभ हाेला । गरेकाे कार्यमा लाभ मिल्ने छैन ।
मिन राशि -स्वादिष्ट भाेजन प्राप्त हाेला । बाणिकाे प्रसंसा वढ्ला ।नयाँ अवसर प्राप्त हाेला । साथीभाईकाे सहयाेगले मन खुसि हाेला ।अध्ययनमा राम्राे प्रगति हाेला ।
आजकाे लागि वास्तु टिप्स :-
प्रवेश द्वारमा ताेरण,स्वस्तिक लगाउनुहाेस् जसले घर भित्र नकारात्मक उर्जा प्रवेश गर्नवाट राेक्दछ । प्रवेश (ढाेका )द्वारकाे वाहिर गणेकाे चित्र नलगाउनुहाेस् ।
यदि लगाउनु छ भने भित्र लगाउनुहाेस् जसले परीवारमा एकता एवं पारिवारकाे संरक्षणमा महत्वपूर्ण कार्य गर्दछ ।
घरकाे पूर्व दिशामा मयुँरकाे प्वाख, सूर्यकाे उदाउँदाे चित्र वा ब्रास,तामाकाे चित्र लगाउँदा पनि अत्यन्त शुभ हुन्छ ।