आज २०८१ साल असोज १९ गतेकाे राशिफल



आज २०८१ साल असोज १९ गते  । सन् २०२४ सेप्टेम्बर ५ तारिख। आश्विन कृष्ण पक्षको तृतीय  तिथि। ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको राशिफल

मेष राशि -धार्मिक आस्था वढ्ला ।अध्ययनका क्षेत्रमा सवल बनिएला।मानसिक स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ला । आर्थिक क्षेत्रमा अलिक सुधार हुनेछ

बृष राशि -पारिवारीक साथले हिम्मत वढ्ला ।धार्मिक तथा सामाजिक कृयाकलापमा सहभभागि भैएला । आत्मविश्वास वढ्ला ।चूनौतिपूर्ण कार्यहरु समाल्नु पर्ला ।

मिथुन राशि -साहस पूर्ण तरिकाले गरिएका कार्यमा सफलता मिल्नेछ ।व्यवसायमा प्रगति होला । नयाँ योजनाहरु बन्लान् ।पारिवारिक साथले मनमा उमङ्ग छाउला ।

कर्कट राशि –साझेदारि कार्यमा सफलता मिल्ला ।सकारात्मक सोच र ढृट ईच्छा शक्तिले हरेक कार्य सफल होलान् । पारिवारिक जीवनमा सुमधुरता कायम रहला ।कार्य क्षेत्रमा तपाईको प्रतिष्ठा वढ्ला ।स्वास्थ्य सुधारोन्मुख रहला ।

सिंह राशि –धर्मकर्म तथा अध्यात्ममा मन जाला ।दिन प्रेमिल बन्ला ।उत्साह र आनन्दमय जीवन बन्ला आम्दानिका नयाँ श्रोतहरु बन्लान् ।सृजनात्मक कार्यमा सरिक भैएला ।आर्थिक पक्षमा सोचविचार गरेर अगाडि वढ्दा शुभ होला।

कन्या राशि – बौद्दिक क्षमतामा निखार आउला ।महत्वपूर्ण निर्णयहरु सम्पादन होलान् ।अध्ययन र अनुसन्धानमा मन लाग्ला ।तपाईको आज बिश्लेषण क्षमता उच्च हुनेछ।पारिवारिक पूर्ण समर्थन प्राप्त होला ।

तुला राशि -कार्यक्षेत्रमा अवसरहरु प्राप्त होलान् ।तपाईको हिम्मत एवं नेतृत्व क्षेमतामा वृद्दि होला ।पारिवारिक सम्वन्ध सुमधुर होला आर्थिक क्षेत्रमा भने अलि सजग रहनु पर्ला ।

बृश्चिक राशि – कार्यक्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्ला ।सम्बन्धमा केहि खटपट आउन सक्छ ।बैचारीक स्पष्टताले निर्णयात्मक क्षमतामा निखारता ल्याउला । आर्थिक पक्षमा निर्णय गर्दा अलिक ख्याल राख्नु होला ।

धनु राशि –धर्मकर्ममा मन जाला ।व्यक्तिगत् विकाशको लागि आजको दिन राम्राे छ ।कार्य क्षेत्रमा नयाँ अवसरहरु प्राप्त होलान् | आर्थिक पक्षमा सुधार होला ।

मकर राशि –कार्यक्षेत्रमा नयाँ जिम्वेवारी सम्हाल्नु पर्ला ।तपाईको परिश्रमले महत्वपूर्ण नतिजा दिनेछ ।शिक्षा र सृजनशिलतामा सफलता मिल्ला ।आर्थिक कार्य गर्दा सोच विचार गर्नुहोला ।स्वास्थ्यमा सुधार होला ।

कुम्भ राशि -धार्मिक तथा सामाजीक कार्यमा मन जाला । व्यक्तिगत् जीवनमा खुसि छाउला । आत्मविश्वास उच्च होला ।पारीवारिक प्रेम वढ्ला । आर्थिक पक्षमा नयाँ अवसरहरुको खोजी होला ।स्वास्थ्य सुधारोन्मुख होला ।

मिन राशि -सामाजीक प्रतिष्ठा वढ्ला | आज तपाईले मेहनको फल प्राप्त गर्नुहुनेछ । पारिवारीक प्रेम वढ्ला ।आर्थिक पक्षमा स्थायित्व वढ्ला ।नयाँ अवसरहरु हात पार्न सकिएला ।

वास्तु टिप्स –
तुलसिको महत्व – घरघरमा रापिने तुलसिले पनि हाम्रो घरमा बिग्रिएको बास्तुलाई केहीँ हदसम्म वास्तु न्युनिकरण गर्न मद्दत गर्छ । अौषिए गुणले पूर्ण तुलसि सकेसम्म घरको पूर्वि उत्तर दिशामा रोप्नु पर्छ जसकारण घरमा आध्यात्मिक उर्जा प्राप्त गर्न सकिन्छ । सबैभन्दा धेरै दिन रात अक्सिजन प्राप्त हुन्छ तुलसिको विरुवा वाट । प्रत्यक्ष नारायण को वास रहने तुलसिको धार्मिक महत्व पनि उत्तिकै रहेको छ ।रुघा खोकि ,ज्वरो जस्ता फ्लु वाट बच्न पनि तुलसिको पानि पकाएर खादा ठिक हुन्छ भनेर आयुर्वेदले भनेको छ ।

प्रकाशित मिति : २०८१ असोज १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्