तुलसीपुर मेट्राे कलेजमा एग्रिकल्चर पढ्दै गरेका बिधार्थिहर तुलसीपुर बजारमा फुल बिक्रीका लागि स्टल थापेर बसेका छन् ।बढ्दै कमाउँदै गरेका बिधार्थिहरुले आफैले उत्पादन गरेकाे फुल तुलसीपुर स्थित बसपार्कमा बिक्रिका लागि राखेका छन् । अहिले सम्म राम्रो बिक्री भएको बिधार्थि माया नेपालीले बताउनुभयो । तीन दिनमा ५० हजारकाे फुल बिक्री भएको उहाँले बताउनुभयो ।
यस्तै बजारमा स्थानिय उत्पादनले बजार लिएको देखिएकाे छ । ठाउँ ठाउँमा हजारी फुल बिक्री गरिरहेकाे दृश्य देखिएकाे छ । प्लास्टिकका फुल बिस्थापित भएपछि स्थानिय स्तरमा उत्पादन भएका फुलहरु बजार लिएको देखिन्छ ।
प्रकाशित मिति : २०८१ कार्तिक १८ गते आइतवार