लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न

फाेटाे फिचर


लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानकाे आज समापन गरिएको छ । तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक शाखाले दिप प्रज्वलन गरि समापन गरेकाे हाे । सामाजिक बिकास समिती संयोजक मान बहादुर रावतकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न हाे ।

विभिन्न संघ सस्थाहरुकाे सहकार्यमा हिंसा गर्दिनँ, हिंसा पनि सहन्न” भन्ने प्रतिबद्धता जनाउँदै पहिलाे दिन सेतो रिबन लगाएर अभियान सुरुवात गरिएको थियाे । यस्तै विभिन्न मिडिया मार्फत सुचना प्रसारन र प्रकाशित गरेर सचेतिकरण गरिएकाे थियाे । कार्यक्रमकाे शहजिकरण शाखा प्रमुख माया श्रेष्ठले गर्नु भएको थियाे ।

 

प्रकाशित मिति : २०८१ मङ्सिर २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्