प्रधानमन्त्री केपि शर्मा वलीकाे दाङमा तय भएका कार्यक्रम



प्रधानमन्त्री केपि शर्मा वली केही बेरमा दाङकाे घाेराहि आउदै हुनुहुन्छ । उहाँ नेकपा एमाले दाङले घाेराहिमा आयाेजना गरेकाे एमाले दाङको आमसभा लाई सम्बोधन गर्न दाङ आउन लाग्नु भएको हाे ।

प्रधानमन्त्री वली लमही स्थित लुम्बिनि प्रदेश सभालाई सम्बोधन गरिसकेपछि घाेराहि आउने कार्यक्रम छ ।

घाेराहिमा सम्बाेधन गरिसकेपछि तुलसीपुर टरिगाउ ऐयरपोर्ट निरिक्षण संगै कोमल रिसोर्ट उद्घाटन गर्ने कार्यक्रम तय भएको नेकपा एमाले दाङले जनाएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस्