त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मध्यान्ह १२ बजेसम्म सबै उडान रोकियाे



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार मध्यान्ह १२ बजेसम्म सबै उडान रोकिएको छ ।

जेनजी प्रदर्शनका कारण मंगलबार दिउँसो २ः३० देखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको छ ।

वायु सेवा कम्पनीहरुले मुलुकको विषम परिस्थितिका कारण उडानहरु रद्ध गरिएको जनाएका छन् ।

टिकट काटेर यात्रा गर्न नपाएका यात्रुको रकम फिर्ता हुने हवाई कम्पनीहरुले बताएका छन् ।

प्रकाशित मिति : २०८२ भाद्र २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्