आज असोज २७ गते आइतबारकाे राशिफल



आज २०८१ साल असोज २७ गते आइतबार तदनुसार सन् २०२४ अक्टोबर १३ तारिख। असोज शुक्ल पक्षको एकादशी तिथि। पापांकुशा एकादशी व्रत। ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको राशिफल

मेष राशि – महत्वपूर्ण कार्य सम्पन्न हुनेछ ।धर्मकर्ममा मन जाला । सामाजीक कार्यमा प्रेरित भैएला । मन प्रफुल्ल रहला । आर्थिक उन्नति होला । तपाईको आज प्रसंसा वढ्नेछ ।

बृष राशि – आज दिन मध्ययम फलदायी रहनेछ । कार्य गर्दा विशेष ध्यान दिदा उपर्युक्त रहनेछ । व्यवसाय राम्रो रहनेछ ।वित्तिय संस्थावाट लाभ मिल्नेछ ।

मिथुन राशि –अधुरा कार्य पून: सुचारु होलान् । बैदेशिक क्षेत्रमा मार्ग प्रसस्त रहला । आर्थिक उन्नति होला यात्रामा भने ख्याल गर्नु होला ।मालसामान हराउन सक्छ ।चोटपटकको भए रहला ।

कर्कट राशि – धार्मिक एवं सामाजीक कार्यमा रुचि वढ्ला । अध्ययन अनुसन्धानमा मन जाला ।विश्लेषण क्षेमता उच्च रहला । स्वास्थ्यमा भने अलिक ध्यान दिनु पर्ला ।विपरित लिङ्गि प्रति आकर्षण बढ्नेछ ।

सिंह राशि -दिन रमाईलो संग बित्नेछ । प्रेमि प्रेमिका विच सुमधुर सम्वन्ध कायम होला । पारीवारिक सद्भाव वढ्ला ।व्यवसायिक सफलता मिल्ला । पुराना समस्या सुल्झनेछन् ।

कन्या राशि – आध्यात्मिक उर्जा वढ्नेछ ।कार्यमा सोचे अनुरुप सफलता प्राप्त नहोला । घरमा अतिथिलाई स्वागत् गर्ने अवसर प्राप्त हुनेछ।तपाईको बोलिको प्रसंसा हुनेछ ।

तुला राशि – यात्रामा सामान चोरी हुन सक्छ ।अनावश्यक ठाउँमा धन खर्च हुनेछ ।सामाजीक कार्यमा मन जाला ।धार्मिक कृत्यमा सरिक भैएला ।

बश्चिक राशि –साहसिक निर्णयले कार्यक्षेत्रमा प्रगति दिलाउला । दोहोरो लाभ प्राप्त गर्न सकिएला । प्रेम सम्बन्ध कसिलो हुनेछ ।नयाँ कार्यको योजना बन्नेछन् ।

धनु राशि -धर्मकर्ममा मन जाला । सामाजीक कार्यमा रुचि वढ्नेछ ।चिताएका कार्यले तिव्रता प्राप्त गर्ला आफन्त संगको भेटघाटले मन प्रसन्न रहेनेछ ।

मकर राशि – ठुलो लगानि गर्दा संयम हुनुहोला ।कार्यक्षेत्रमा नयाँ जीम्वेवारी सम्हाल्नु पर्ला ।धार्मिक कर्ममा मन जाला ।बौद्दिक कार्यमा सफलता मिल्नेछ ।स्वास्थयमा भने ख्याल राख्नु पर्ला ।

कुम्भ राशि – आफ्नै क्षमताले गरेको कार्य सफल हुनेछ । यात्रामा सहभागि बनिएला ।स्वादिष्ट भोजन प्राप्त हुनेछ ।कार्य सम्पादनमा भने समस्या आउनेछ ।

मिन राशि – मिष्ठान्न भोजन प्राप्त होला । बाणिद्वारा कार्य सम्पादनमा सहजता छाउला ।तपाईको परिश्रमको कदर हुनेछ ।पारिवारीक सद्भावमा मिठास आउला । मित्र सहयोग प्राप्त होला ।

प्रकाशित मिति : २०८१ असोज २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस्