जनतासंग योजना माग्दै कोमल वली

फोटो फिचर


No description available.

नेकपा एमाले प्रतिनिधि सभा क्षेत्र न. ३ का उम्मेद्धार कोमल वली हरेक वस्ती वस्तीमा पुगेर जनताहरुसंग योजना माग्दै हिडेकि छिन् । मंसीर ४ को चुनावका लागि घरदैलोमा हिडेकि वली वस्ती वस्तीका समस्याहरु बुझ्दै योजना माग्दै हिडेकि हुन् । गाउँका दुरदराजमा बाटोघाटो प्रमुख समस्याको रुपमा रहेको भन्दै पश्चिमबासीहरु सडक संजाल र सिचाई खानेपानीको समस्या रहेको भन्दै यहाँको समस्यालाई दिर्घकालीन तरीकाले समाधान गर्न माग गरेका छन् । स्थानीय सरकार आएदेखि केहि हद सम्म समस्या समाधान भएपनि केहि ठाउँमा बाटो र खानेपानीको समस्याले बर्षौ सताएको भन्दै दुखेसो पोखेका थिए । सो अवसरमा उम्मेद्धार वलीले आफनो जित पछि पश्चिम क्षेत्रको मुहार फेने गरि काम गर्ने प्रतीवद्धता जनाएकि छिन् । आज उम्मेद्धार वली दंगीशरणको वडा न. ३ को हरेक गाउँ र वस्तीसम्म पुगेर जनताको समस्यालाई नजिकबाट नियाल्नुभएको छ । जनताको मागहरुलाई आफुले जुनसुकै तवर बाट पुरा गर्ने बताएकि छिन् । “तपाईहरु मंसीर ४ को चुनावमा मलाई जिताएर पठाउँनुस म कुनै पनि हालतमा काम गरेर छोड्छु ।”–उम्मेद्धार वलीले भनीन्  ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रकाशित मिति : २०७९ कार्तिक ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्