सिन्धुपाल्चोक केन्द्र बिन्दु भएर भूकम्प गएको छ ।
मंगलबार राति ८ बदेर ४५ मिनेटमा सिन्धुपाल्चोकको ठूलोपाखर केन्द्र भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
प्रकाशित मिति : २०८० मङ्सिर १२ गते मङ्गलवार