आज भदौ ३१ गते सोमबारकाे राशिफल



आज २०८१ साल भदौ ३१ गते सोमबार । सन् २०२४ सेप्टेम्बर १६ तारिख। भाद्र शुल्क पक्षको त्रयोदशी तिथि।ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको राशिफल ।

मेष राशि – आत्मविश्वास वढ्नेछ।नयाँ र सुभ समाचार सुन्न पाईएला ।सृजनात्मक कार्यमा ध्यान दिदा राम्राे हाेला ।कार्य क्षेत्रमा नयाँ अवसर प्राप्त हाेला ।

बृष राशि – स्वास्थ्यमा ख्याल राख्नु पर्ला ।कार्य क्षेत्रमा चुनाैति थपिन सक्छ । धैर्यताले कार्यमा सहजता प्राप्त हाेला ।व्यक्तिगत जीवनमा गाेपनियता राख्न अावश्यक छ ।अनावश्यक विवाद वाट टाढा रहदा शुभ हाेला । आर्थिक भने मध्ययम छ ।

मिथुन राशि – सृजनात्मक कार्यमा रुचि वढ्ला ।व्यक्तिगत् जीवनमा ध्यान दिनु पर्ल ।अनावश्यक विवादमा परिएला। स्वास्थ्य समस्या वढेर अाउला । साझेदारीमा काम गर्नु उपर्युक्त नहाेला ।

कर्कट राशि -स्वास्थ्यमा ध्यान दिनु पर्ला ।अाज सन्तान र प्रेम सम्वन्धमा ख्याल लाख्नुहाेला ।कार्य क्षेत्रमा नयाँ अवसर प्राप्त हाेला । विवाद वाट बच्नुहाेला ।

सिंह राशि -आर्थिक क्षेत्रमा सुधार हाेला ।अात्मविश्वास वढ्नेछ ।धर्मकर्ममा मन जाला । अधुरा कार्य पुनः सुचारु हाेलान् ।रचनात्मक कार्यमा सहभागि भैएला ।

कन्या राशि -अनावश्यक खर्च वढ्ला ।स्वास्थयमा ख्याल राख्नु हाेला । अनावश्यक विवाद वाट बच्नुहाेला ।व्यवसायमा भने साेचे अनुरुप सफलता मिल्ने छैन । राजनैतिक सफलता भने प्राप्त हाेला ।

तुला राशि -सृजनात्मक कारयमा रुची वढ्ला ।अध्ययनमा राम्राे प्रगति हाेला । पारीवारिक सन्तुलन कायम हुनेछ ।सृजनात्मक कार्यमा सफलता मिल्ला ।

बृश्चिक राशि –स्वास्थ्यमा ध्यान दिनु पर्ला -।कार्य क्षेत्रमा चुनाैति वढ्ला ।धार्मिक यात्रा हाेला ।मित्र सहयाेग प्राप्त हाेला ।

धनु राशि – खर्च वढ्ला ।व्यक्तिगत् जीवनमा गाेपनियता राख्न नसक्दा दुख पाईएला ।विद्या र ज्ञानले परिपूर्ण भैएला पारीवारिक सन्तुलन कायम हाेला । अार्थिक क्षति भने सहनु पर्नेछ ।

मकर राशि -धैर्यता एवं लगनशिलताले कार्य सहजै सम्पादन हाेलान् ।दिन प्रेमिल हाेला । शिक्षा क्षेत्र शुभ रहेकाे छ ।अात्मविश्वास वढ्ला ।अनावश्यक विवादमा परिएला।

कुम्भ राशि -स्वास्थयमा ख्याल राख्नु हाेला ।अनावश्यक बिवाद वाट बच्नुहाेला । कार्य क्षेत्रमा भने उन्नति हाेला ।

मिन राशि -स्वास्थ्य विग्रन सक्छ ख्याल राख्नु हाेला । विवादमा पर्नाले मनमा खिन्नता छाउला ।खर्च वढ्ला ।अार्थिक सुधार भने हुनेछ ।ध्यान याेगलाई जाेड दिएन दिन शुभ वनाउदा उत्तम हाेला ।

आजकाे लागि वास्तु टिप्स :-

प्रवेश द्वारमा वा गेट मा रङ छनाेट गर्दा कालाे रङ नलगाउँदा उत्तम हुन्छ । क्रिमी रङ , लगाएत अन्य धेरै रङ मुल गेटमा शुभ हुन्छ ।

मुल ढाेका सामान्य हिसावले पूर्व वा उत्तर।शुभ मानिन्छ तर घर मुलिकाे राशि र राशि सवामिका दिशा अनुसार पनि फरक फरक राशिलाई पश्चिम् , दक्षिण पनि शुभ नै हुन्छ ।

तर सम्भव भए सम्म ईशान , अाग्नेय नैऋत्य,वायव्य कुनालाई नै छाेएर भने गेट राख्नु राम्राे हाेईन अलिकति तत् तत् कुनालाई छाेडेर गेट राखा उत्तम रहन्छ ।

झ्यालहरु पूर्व र उत्तरमा धेरै र ठुला राख्ने दक्षिण र पश्चिममा कम र अलिक कम मिलाएर राख्दा शुभ रहन्छ ।

प्रकाशित मिति : २०८१ भाद्र ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस्