लुम्बिनिमा प्रधानमन्त्रीलाई मुख्यमन्त्रीकाे स्वागत



प्रधानमन्त्री केपी शर्मा ओलीलाई लुम्बिनीमा मुख्यमन्त्री चेतनारायण आचार्यलेले स्वागत गर्नु भएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहमा सहभागी हुने लुम्बिनी आउनु भएका प्रधानमन्त्रीलाई भैरहवा विमानस्थलमा मुख्यमन्त्री आचार्यले स्वागत गर्नु भएको हाे ।

कार्यक्रममा प्रधानमन्त्री सहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, शिक्षा मन्त्री विद्या भटटराई सहभागी हुदै हुनुहुन्छ । आज २८९ जना विद्यार्थी दिक्षित हुँदैछन ।

प्रकाशित मिति : २०८१ मङ्सिर १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्