नेकपा  एमालेकाे तर्फबाट अध्यक्ष पदका उम्मेदवार मनाेज लामिछाने चुनावी मैदानमा

फाेटाे फिचर


तुलसीपुर खानेपानी सरसफाइ तथा उपभाेक्ता समितिकाे चुनावी सरगर्मि बढेकाे छ । चैत २ गते हुने चुनावमा नेकपा  एमालेकाे तर्फबाट अध्यक्ष पदमा मनाेज लामिछाने चुनावी मैदानमा उत्रनु भएको छ ।

चुनाव आउन अब दुई दिन बाकि हुदा घरदैलो अभियानलाई तिव्रता दिइएकाे छ । ” युवा नेतृत्व अब विकल्प होइन, आवश्यकता हो । युवा उमेदवार मनाेज लामिछाने नेतृत्वको प्यानल”   नारा सहित घरदैलो कार्यक्रमलाई तिव्रता दिइएकाे छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्