नेकपा एमाले दाङले तुलसीपुरमा निकालेकाे मोटरसाइकल र्याली (फाेटाे फिचर)



नेकपा एमाले दाङले तुलसीपुरमा मोटरसाइकल र्याली निकालेकाे छ । एमालेले आज लाेकतान्त्रिक जागरण अभियान अन्तर्गत र्यालि निकालेको हाे ।

र्यालीमा तुलसीपुर उपमहानगरपालिका भित्रका १९ वटै वडाबाट एमालेका कार्यकर्ता, शान्तिनगर, दंगिशरण र बबई गाउँपालिकाका पालिका कमिटीहरूको उत्साहजनक सहभागिता रहेेकाे छ ।

फाेटाे : सामाजिक सञ्जाल

 

 

 

 

प्रकाशित मिति : २०८१ चैत्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्