रसुवा–नुवाकोट विपद् अपडेट : दाङका थप दुई जना सम्पर्कमा



 

रसुवा–नुवाकोट विपद्का क्रममा सम्पर्कविहीन रहेका दाङका थप दुई जना सम्पर्कमा आएका छन्।

जिल्ला प्रशासन कार्यालय, दाङका अनुसार सि. नं. १७ र १८ मा रहेका क्रमशः तुलसीपुर उपमहानगरपालिका–१२ का तिलक चौधरी र रामकुमार चौधरी परिवारको सम्पर्कमा आउनुभएको छ।

उहाँहरू दुवै जना सकुशल रहनुभएको जानकारी तुलसीपुर उपमहानगरपालिका–१२ का वडा अध्यक्ष खुशीराम चौधरीबाट प्राप्त भएको प्रशासनले जनाएको छ।

 

प्रकाशित मिति : २०८३ भाद्र ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्