
दाङको तुलसीपुर उपमहानगरपालिका–१९ सालडाँडा–छिल्लीकोट क्षेत्रमा लगातार तीन दिनदेखि परेको अविरल वर्षा र हावाहुरीले ठूलो क्षति पुर्याएको छ।
वर्षा र हावाहुरीका कारण स्थानीयका घरगोठमा क्षति पुगेको छ भने व्यावसायिक रूपमा लगाइएको सुगन्ध कोकिला (मल्लागिरि) किवी खेतीमा समेत ठूलो नोक्सानी भएको स्थानीयले बताएका छन् ।
क्षतिको विस्तृत विवरण संकलन भइरहेको जनाइएको छ।

प्रकाशित मिति : २०८३ असोज ११ गते आइतवार

