दंगीशरण २ बाट घरदैलो कार्यक्रमको सुरुवात,एमाले प्रदेस सभा सदस्य क्षेत्र न. ३ ख का उम्मेद्धवार हुकुम बस्नेत

फोटो फिचर


नेकपा एमाले प्रदेस सभा सदस्य क्षेत्र न. ३ ख का उम्मेद्धवार हुकुम बस्नेत आज बिहान दंगीशरण गाउँपालिका वडा न. २ बाट घरदैलो कार्यक्रमको सुरुवात गर्नुभएको छ । आज उहाँ एक बृद्ध आमासंग आर्शिवाद लिदै घरदैलो कार्यक्रमको शुरुवात गर्नुभएको हो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

प्रकाशित मिति : २०७९ कार्तिक २ गते बुधवार
प्रतिक्रिया दिनुहोस्