तुलसीपुर नगर जेसिजको अध्यक्षमा शालिकराम वलीलाई चयन गरिएको छ । वलीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरिएको हो । उनी बर्ष २०२३ कालागि अध्यक्ष चयन भएका हुन् । शिक्षा तथा मानब अधिकारका क्षेत्रमा क्रियाशिल वलीको हरेक क्षेत्रमा इमान्दारिता र लगनशिल छबि छ ।
यस्तै कार्यकारिणि उपाध्यक्ष मा शैलेन्द्रकुमार वलि, झग्गुप्रसाद सापकोटा ,उपाध्यक्षमा जेसि प्रवेश भुसाल, सागर न्यौपाने ,तुफान सापकोटा र भिमसेन थापा ,सह सचीवमा टेकेन्द्र डाङ्गि निर्बाचित भएका छन् ।
जेसिज सामाजिक क्षेत्रमा क्रियाशिल संस्था हो । जसको प्रत्येक बर्ष नेतृत्व चयन हुनेगर्छ ।
प्रकाशित मिति : २०७९ पुष २४ गते आइतवार