आज २०८१ साल असोज २३ गते बुधबार । सन् २०२४ अक्टोबर ९ तारिख। असोज शुक्ल पक्षको षष्ठी तिथि। नवरात्रमा आज कात्यायानिदेवीको पूजा गरिन्छ। ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको राशिफल
मेष राशि -नयाँ ज्ञान सिक्ने अवसर प्राप्त होला ।साहसिक निर्णयले ठुलो सफलता हात पर्ला ।सम्बन्धहरुमा सुधार आउला । आर्थिक मामिलामा ध्यान दिनु पर्ला ।यात्राको सम्भावना रहला ।
बृष राशि -धार्मिक तथा सामाजिक कृयाकलापमा सहभभागि भैएला । आत्मविश्वास वढ्ला ।आर्थिक पक्षमा सुधार होला ।पारिवारिक जीवनमा ध्यान दिनु पर्ला ।यात्रामा विशेष ख्याल राख्नु पर्ला ।
मिथुन राशि -बाणिको प्रसंसा होला । सहि समयमा सहि निर्णय गर्न सकिएला ।धार्मिक कार्यमा मन जाला । स्वास्थ्यमा सुधार होला । आर्थिक मामिलामा ध्यान दिनुहोला ।सम्वन्धमा उर्जा ,उत्साह वढ्ला ।
कर्कट राशि -पारिवारिक जीवनमा सुमधुरता कायम रहला ।कार्य क्षेत्रमा तपाईको प्रतिष्ठा वढ्ला ,नयाँ अवसरहरु प्राप्त होलान् ।स्वास्थ्य सुधारोन्मुख रहला ।नयाँ योजनको लागि समय अनुकुल रहेको छ ।
सिंह राशि -कार्य क्षेत्रमा प्रगति होला ।उत्साह र आनन्दमय जीवन बन्ला आम्दानिका नयाँ श्रोतहरु बन्लान् ।सृजनात्मक कार्यमा सरिक भैएला ।आर्थिक पक्षमा सवल रहला ।
कन्या राशि – तपाईको आज बिश्लेषण क्षमता उच्च हुनेछ।पारिवारिक पूर्ण समर्थन प्राप्त होला ।आर्थिक उन्नति होला । स्वास्थ्य सवल रहला ।
तुला राशि -तपाईको हिम्मत एवं नेतृत्व क्षेमतामा वृद्दि होला ।पारिवारिक मामिलामा ध्यान दिनु पर्ला आर्थिक क्षेत्रमा भने अलि सजग रहनु पर्ला ।यात्रा गर्दा ख्याल राख्नु होला ।
बृश्चिक राशि – धर्मकर्ममा मन जालम ।यात्राको योजना बन्लान् आतिथ्य सम्मान प्राप्त होला । आर्थिक पक्षमा निर्णय गर्दा अलिक ख्याल राख्नु होला ।
धनु राशि -धर्मकर्ममा मन जाला । कार्य क्षेत्रमा नयाँ अवसरहरु प्राप्त होलान् | आर्थिक पक्षमा सुधार होला । सम्वन्धमा केही धमिलोपन आउन सक्छ।तपाईको कार्यको प्रसंसा भने हुनेछ ।
मकर राशि -कार्यक्षेत्रमा धैर्यता एवं लगनशिलता ले सफलता मिल्नेछ ।शिक्षा र सृजनशिलतामा सफलता मिल्ला ।आर्थिक कार्य गर्दा सोच विचार गर्नुहोला ।स्वास्थ्यमा सुधार होला ।नोकरीमा स्थानान्तरण एवं पदोन्नतिको सम्भावना रहला ।
कुम्भ राशि -स्वादिष्ट भोजन प्राप्त होला ।बौद्दिक क्षमतामा निखार आउँला । कार्यक्षेत्रमा सम्मान प्राप्त होला पारीवारिक प्रेम वढ्ला । आर्थिक पक्षमा नयाँ अवसरहरु प्राप्त होला ।स्वास्थ्य सुधारोन्मुख होला ।
मिन राशि-आज आफुले आफैलाई कमजोर भएको महशुस होला । यात्रा गर्दा ख्याल राख्नु होला ।खर्च अनावश्यक वढ्ला ।तर पारिवारीक प्रेम वढ्ला ।निर्णय गर्दा सोंच विचार गर्नु होला ।
वास्तु टिप्स
फ्रिजमा अौषधि राख्नु शुभ होईन ।
राख्नाले अौषधीले छिटो काम गर्दैन किनभने फ्रिजलाई केतुको कारक मानिन्छ
-वेडमा वसेर खाना खानु हुदैन १२ भाव एक्टिभ भएर ऋण वढ्ने हुन्छ ।
-वेड मुनि जुत्ता ,चप्पल राख्नु हुदैन