जिल्ला भुमी समस्या समाधान आयोग दाङको अध्यक्षमा नेकपा एमालेका नेता हुकुम बस्नेत नियुक्त भएकाे छ ।
नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत मन्त्री बलराम अधिकारीले बस्नेतलाई मन्त्री स्तरीय निर्णय गर्दै अध्यक्षमा नियुक्त गर्नु भएको हाे ।
एमालेकाे पुर्ब जिल्ला अध्यक्ष समेत रहेका बस्नेत एमाले लुम्बिनी प्रदेश कमिटिको सचिबालय सदस्यको जिम्मेवारी पदमा रहेर काम गरिरहनु भएको छ ।
प्रकाशित मिति : २०८१ पुष २८ गते आइतवार