तुलसीपुर देखि दंगीशरण सम्म, एमाले प्रतिनीधि सभा क्षेत्र न. ३ का उम्मेद्वार कोमल वली घरदैलोमा

फोटो फिचर


No description available.

नेकपा एमाले प्रतिनीधि सभा क्षेत्र न. ३ का उम्मेद्वार कोमल वलीको घरदैलो आज पनि जारी छ । आज तुलसीपुर हुदै दंगीशरण सम्म पुगेर नागरीकहरु संग पश्चिम दा ङको विकास निर्माणका बिषयमा छलफल गर्नुभएको छ । घरदैलोका क्रममा महिलाहरुले अव महिला नेता पाउँने भएउ हाम्रा समस्याको सुनुवाई हुनेछ भन्दै खुसी ब्यक्त गरेका थिए ।

No description available.

No description available.

No description available.

No description available.

 

प्रकाशित मिति : २०७९ कार्तिक २ गते बुधवार
प्रतिक्रिया दिनुहोस्