रोल्पामा मोटरसाईकल दुर्घटनामा परि एकको ज्यान गयो



मोटरसाईकल दुर्घटना बढ्दो, साढे ४ ...

रोल्पामा मोटरसाईकल दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । रोल्पा सुनिलस्मृति गाउँपालिका २ चतुर्भुज मोडमा लु. ८७ प २०६८ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो । ज्यान जानेमा प्युठान स्वर्गद्वारी नगरपालिका ८ धनचौर बस्ने १६ वर्षीय सागर सापकोटाको रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर रोल्पामा उपचारको क्रममा ज्यान गएको हो ।

प्रकाशित मिति : २०८० जेष्ठ १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस्