तुलसीपुरका सम्पुर्ण विधालयहरु आज देखी ६ गते सम्म बन्द



कर्मचारीको निधनभएपछि तुलसीपुर उपमहानगरपालिकाको सेवा बन्द « Tulsipur Khabar

अत्याधिक गर्मी बढेपछि तुलसीपुर उपमहानगरपालिकाले गर्मी विदा थप गरेको छ । सामुदायीक तथा निजी  सम्पुर्ण विद्यालयलाई आज सोमवार ४ गते   देखि असार ६ गतेसम्म   बिदा दिएको छ । गर्मी बढेपछि यस अघि जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म सम्पुर्ण विद्यालयलाई गर्मि बिदा दिएको थियोे ।

नगर शिक्षा समितिकाे  बैठकले बार्षिक विदाबाट कट्टि हुने गरि विदा दिएको  उपमहानगरपालिका  सामाजिक विकास समितिका संयाेजक मान बहादुर रावतले जानकारी दिनुभयो  ।

प्रकाशित मिति : २०८० असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्