एमालेका महासचिव पोखरेल चढेको गाडि दुर्घटना, मानविय क्षती हुनबाट जोगियो



May be an image of 6 people and road
नेकपा एमालेका महासचिव शंकर पोखरेल चढेको स्कारपियो गाडि दुर्घटना भएको छ । शनिबार दिउसुो करिव ३ बजे दैलेखको डुङ्गेश्वर गाउँपालिका १ झुप्रा बजार नजीक दुर्घटनामा परेको हो ।
पोखरेल सवार भे १ च ३६९ नम्बरको स्कार्पियो जिप साँघुरो सडकका कारण दुर्घटनामा परेको जनाइएको छ । सुर्खेतबाट दैलेख सदरमुकाम जिल्ला अधिबेसनका लागि हिँडेका पोखरेल सहित गाडीमा पाँच जना सवार थिए । उनीहरूलाई सामान्य चोट लागेको छ । महासचिव पोखरेल शकुसल रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्