तुलसीपुर उद्योग वाणिज्यसंघको निर्वाचनमा १ हजार ८ सय मत खस्याे



तुलसीपुर उद्योग वाणिज्यसंघको निर्वाचनमा हालसम्म १ हजार ८ सय मत खसेको छ। उवासंघको नयाँ नेतृत्वको लागि आज बिहान ८ बजेदेखि निर्वाचन भइरहेको निर्वाचनम सो संख्यामा मत खसेको हो ।

निर्वाचन समितीका अनुसार अहिलेसम्म १ हजार ८ सय ४ मत खसेको छ । छ । उधाेग वाणिज्य संघको नयाँ नेतृत्वका लागि मतदान जारी छ । उवासंघमा ३हजार ४ सय ७३ जनाले मताधिकार प्रयोग गर्ने छन् । अझै ४८ प्रतिशत मत खस्न बांकी रहेको छ। मतदान बेलुका ५ बजेसम्म हुने छ ।

प्रकाशित मिति : २०८१ बैशाख २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्