प्रतिष्ठानमा अध्ययनरत नर्सिङका विद्यार्थिले दिए सुत्केरी आमालाई स्तनपानको महत्वको वारेमा प्रशिक्षण




राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसुति सेवा लिन आएका सुत्केरी आमाहरुलाई राखेर प्रतिष्ठानमा अध्ययनरत विएनएस नर्सिङका विद्यार्थिहरुले विश्व स्तनपान दिवसको अवसरमा स्तनपानको महत्व र आवश्यक्ताको वारेमा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरीएको छ ।

कार्यक्रममा नर्सिङमा अध्ययनरत विद्यार्थिसहीत प्रतिष्ठानकी नर्सिङ कोर्डिनेटर प्रोफेसर अम्विका पौडेल, मेट्रोन शर्मीला शर्मासहीत नर्सिङ लेक्चररहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८१ साउन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस्